Skip to main content

धनगढी न्यूज

बिभिन्न मुद्दाका ४२ जना फरार प्रतिवादी पक्राउ

Advertisement

मिति २०८२।०८।०२ गते यस जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी ईकाईहरुबाट खटिगएको प्रहरी टोलीले विभिन्न मुद्दाका ४२ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

May be an image of text that says 'S.PA GOLLEGE SUDUR PASCHIMANCHAL CAMPUS ( Sende10tes 27 YEARS OF ACADEMIC EXCELLENCE जररी सूचना एम.वि.एस. (MBS) कार्यक्रमको प्रवेश परीक्षा- 2072 सम्बन्धी सूचना 田 平 आवेदन फाराम बुभाउने मिति २०८२ कार्तिक २२ गतेदेख्ति ૨૦ટર पुष ०९ गतेसम्म प्रवेश परीक्षा: २०८२ पुष 92 गते (शनिवार) परीक्षा समर: बिहान G:00 बजे कक्षा सज्चालन: २०८२ माघको पहिलो हप्तादेखि LOCAT ON Santoshi Tole-2, Dhangadhi, Nepal www.spa.edu.np www.. edu. CO ONTACT TACT US- 091-520392'

फैसला कार्यान्वयन अन्तर्गत सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले कैद, जरिवाना भुक्तान गर्न बाँकी रहेका ४२ जना फरार प्रतिवादीहरुलाई कैलाली जिल्लाका बिभिन्न स्थानहरुमा लुकीछिपी बसेको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

तत्पश्चात निजहरुलाइ पक्राउ गरी निजहरुलाई सम्मानित जिल्ला अदालत कैलालीमा बुझाईएको पनि कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...