धनगढी न्यूज

भारतिय अतिक्रमण विरुद्ध नेकपाको गम्भीर ध्यानाकर्षण

Advertisement

भारतले बेला बेला गरिरहेको जमिन अतिक्रमणप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको नेपाल कम्युनिष्ठ पार्टी (नेकपा) सुदूरपश्चिम समितिले जनाएको छ । यही माघ २० गते कंचनपुर जिल्लाको दोधरा चाँदनी नगरपालिका वडा नं. ८ धामी टोलमा नेपाली नागरिकको दर्ता जमिनलाई भारतिय सहितको टोलीले ट्याक्टर लगाई अतिक्रमण गरेको थियो ।

उक्त अतिक्रमणका विरुद्ध जनताले गरिरहेको प्रतिरोध आन्दोलनप्रति पार्टीको समर्थन रहेको पार्टीद्धारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । पार्टीले राष्टियता विरुद्ध हुने हर्कतका विरुद्ध संघर्षमा उत्रिन सम्पूर्ण देशप्रेमी जनसमुदायलाई अपील समेत गरेको छ । त्यस्तै पार्टीले नेपाल सरकार र सम्बन्धित निकायलाई राष्ट विरोधी हर्कत रोक्नन र कुटनैतिक रुपमा समस्या समाधान गर्न अनुरोध गरेको भरत सी द्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । अन्यथा , भारतिय साम्रराज्यवादका विरुद्ध मोर्चाको नेतृत्व गर्न पार्टी तयार रहेको समेत नेकपा सुदूरपश्चिमले जनाएको छ ।

यस्तो छ प्रेस विज्ञप्ति

प्रतिक्रिया

छुटाउनुभयो कि ?

काँग्रेसका नेता आलमको निधन

काँग्रेसका नेता आलमको निधन

रौतहट : नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन भएको छ। शनिबार बिहान काठमाडौँ मेडिकल कलेज (केएमसी...
जाडोमा छालाको सुक्खापन र फुट्ने समस्याबाट कसरी बच्ने ?

जाडोमा छालाको सुक्खापन र फुट्ने समस्याबाट कसरी बच्ने ?

जाडोमा अधिकांश मानिसहरूलाई छालासम्बन्धी समस्याहरू हुने गर्छन्। कहिले सुक्खापन हुन्छ त कहिले छाला फुट्छ। चिसो र सुक्खा हावा...
सडकबाट झण्डै ८०० मिटर तल खस्यो जिप

सडकबाट झण्डै ८०० मिटर तल खस्यो जिप

लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। गए राति मर्स्याङ्दी गाउँपालिका ३ खुदिबाट सोही पालिका ६ नाइचेमा हिडिखोला हाइ...
बाढीपहिरोबाट भएको क्षतिको ३ अर्ब ७८ बराबरको बीमा दाबी

बाढीपहिरोबाट भएको क्षतिको ३ अर्ब ७८ बराबरको बीमा दाबी

२२ कात्तिक, काठमाडौं । गत असोजमा गएको बाढी पहिरोका कारण पुगेको क्षतिका कारण बीमा कम्पनीहरुमा तीन अर्ब ७८ करोड ४० लाख ९० हजार ब...
हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×