धनगढी न्यूज

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशको प्रथम प्रदेश सम्मेलनको उद्घाटन

Advertisement

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशको प्रथम प्रदेश सम्मेलन- २०८१ को उद्घाटन सम्पन्न भएको छ । उक्त उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रिय सभापति शेरबहादुर देउवा तथा सभापति नेपाली कांग्रेस सुदुरपश्चिम प्रदेश सभापति विरवहादुर बलायर रहेका थिए ।

काँग्रेस, सुदूरपश्चिम कार्यसमितिको प्रथम प्रदेश सम्मेलनको उद्घाटनका लागि सोमवार बिहान देउवा धनगढी पुगेका हुन्।

धनगढी उपमहानगरपालिका–४ सहिद गेट नजिक रहेको सौराई पार्टी प्यालेसमा काँग्रेसको प्रदेश सम्मेलन हुँदैछ।नेपाली काँग्रेसका उप–सभापति पूर्णबहादुर खड्का, सह–महामन्त्री महालक्ष्मी उपाध्याय (विना) लगायतका नेताहरू आइतवार नै धनगढी पुगेको थियो।

उक्त सम्मेलनमाा नेपाली काँग्रेसले सुदूरपश्चिमका प्रशिक्षकहरूलाई प्रशिक्षण दिने भएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

प्रतिनिधि सभा निर्वाचन : आजदेखि समानुपातिकतर्फ दल दर्ता

प्रतिनिधि सभा निर्वाचन : आजदेखि समानुपातिकतर्फ दल दर्ता

काठमाडौं : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आजदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम सुरु हु...
चलचित्र निर्माणमा ऐतिहासिक रेकर्ड

चलचित्र निर्माणमा ऐतिहासिक रेकर्ड

काठमाडौँ । नेपाली चलचित्र निर्माणमा ऐतिहासिक रेकर्ड कायम भएको छ । नेपाली चलचित्रको इतिहासमै पहिलो पटक यो वर्ष चलचित्र निर्...
गोवाको नाइट क्लबमा भीषण आगलागी, २३ जनाको मृत्यु

गोवाको नाइट क्लबमा भीषण आगलागी, २३ जनाको मृत्यु

भारतको उत्तरी गोवाको अर्पोरास्थित नाइट क्लबमा आगलागी हुँदा २३ जनाको मृत्यु भएको छ। राजधानी पनजीबाट २५ किलोमिटरको दूरीमा रहेको ब...
अंशु गौतमको हत्या अनुसन्धानका लागि छिमेकी पक्राउ

अंशु गौतमको हत्या अनुसन्धानका लागि छिमेकी पक्राउ

विराटनगर । मोरङको लेटाङ नगरपालिका–२ स्कुलचोककी १३ वर्षीया अंशु गौतमको हत्या अनुसन्धानका लागि प्रहरीले छिमेकीलाई नै पक्राउ गरेको ...
हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×