धनगढी न्यूज

प्रतिनिधिसभा बैठक : आज पनि अवरोध, आधा घण्टाका लागि स्थगित

प्रतिनिधि सभा बैठकमा आज पनि प्रतिपक्ष दलले विरोध जनाएको छ। बैठक सुरू हुने बित्तिकै प्रतिपक्ष दलहरूले उभिएर विरोध जनाएका हुन्।

 

सभामुखले आधा घण्टाका लागि बैठक स्थगित भएको घोषणा गरे।  भिजिट भिषा प्रकरणमा गृहमन्त्रीको संग्लनता रहेको भन्दै प्रमुख प्रतिपक्ष दलहरूले उनको राजीनामा माग गरेका छन्।

मंगलबार पनि प्रतिपक्ष दलहरूले गृहमन्त्रीको राजीनामा नआएसम्म संसद् चल्न नदिने बताएका थिए। जसले गर्दा मंगलबार बैठक स्थगित भएको थियो।थाहा खबर बाट साभार

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×