Skip to main content

धनगढी न्यूज

एक्सिस विद्याश्रमद्धारा आफ्ना शिक्षकको श्रेणी बढुवा

Advertisement


धनगढी स्थित एक्सिस विद्याश्रणले लामो समयदेखी विद्यालयमा कार्यरत शिक्षकहरुको आन्तरिक श्रेणी बढुवा गरेको छ । बिद्यालयमा बिगत १० बर्षभन्दा लामो समय देखी अनवरत रुपमा शैक्षिक योगदान दिँदै आउनुभएका शिक्षकहरुलाई आर्थीक बर्ष २०८२र८३ देखी लागु हुने गरि बढुवा गरिएको हो । उंहाहरु कार्यरत श्रेणीबाट तहगत रुपमा द्वितीय श्रेणीमा बढुवा हुनुभएको हो ।

निजी विद्यालयले गरेको यस किसिमको कार्य प्रशंसनिय रहेको जनमानसको बुझाइ रहेको छ । बढुवा हुने शिक्षकहरुले आफूहरुले दशकभन्दा लामो समयदेखि विद्यालयलाई दिएको अमूल्य योगदान, समर्पण र निरन्तर मेहनतको कदर भएको जनाएका छन् ।

विद्यालयले गरेको कदरले आगामी दिनमा अझ ऊर्जा, उत्साह र प्रेरणासाथ शिक्षण यात्रामा लाग्न थप प्रेरणा मिलेको बढुवा भएका शिक्षकको भनाइ छ । बढुवा हुनेमा टिना रावल, मांया बिस्ट, नितु चौधरी, सुमन पन्त, मिनु ओझा ,पारस खत्री, केशबराज भट्ट, पुस्पराज ओझा , घनश्याम मलासी तथा तारा भट्ट रहेका छन् ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...