Skip to main content

धनगढी न्यूज

धनगढी-१४ फूलबारीमा “न्यू रोहीत फर्निचर सप्लायर्स” संचालनमा आउँदै

Advertisement
 

धनगढी उप महानगरपालिका १४ फूलबारी डिपोबजारमा न्यू रोहीत फर्निचर सप्लायर्स सञ्चालनमा आउने भएको छ । यही भाद्र १५ गते उद्घाटन हुने उक्त फर्निचर सप्लायर्समा सेवाग्राहीको रोजाइ अनुसारका फर्निचर तथा विद्युत्तिय सामग्रीहरु उपलब्ध हुने जनाइएको छ ।

लामो समय फर्निचर क्षेत्रमै अनुभव बटुलेका दुई युवा दुर्गा प्रसाद जोशी तथा जयराज ओझाले उक्त सप्लायर्स सञ्चालन गर्न लागेका हुन् । राम्रो , सुलभ तथा गुणस्तरिय फर्निचरका सामनका लागि धनगढी बजार जानुपर्ने बाध्यतालाई अब फूलबारीमै सेवा प्रदान गर्ने लक्ष्यका साथ आफूहरुले कार्य थालनी गरेको संचालक द्धयको भनाइ रहेको छ । उक्त सप्लायर्समा अनलाईन तथा होम डेलिभरी सुविधा पनि रहेको छ ।

साथै , सेवाग्राहीको अर्डर अनुसारका फर्निचर पनि उपलब्ध गराइने बताइएको छ । सप्लायर्सलाई धनगढी लगायत विभिन्न क्षेत्रमा वषौँदेखि सेवा प्रदान गर्दैै आईरहेको आलोक मल्टि कन्सर्नको शाखाको रुपमा विस्तार गर्न लागिएको सञ्चालक दुर्गा प्रसादले बताए । सप्लायर्समा आधुनिक दराज , सोफासेट , घर तथा अफिसका फर्निचर एवम् विद्युत्तिय उपकरणहरु सुपथ मुल्यमा उपलब्ध हुनेछन् ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...