Skip to main content

धनगढी न्यूज

ओमान, स्कटल्यान्ड र अमेरिकासँग खेल्ने नेपालको प्रारम्भिक ए राष्ट्रिय क्रिकेट टोली घोषणा

Advertisement

नेपाल क्रिकेट संघ (क्यान) ले बुधबारदेखि सुरू हुने ओमान, स्कटल्यान्ड र अमेरिकासँग खेल्ने नेपालको प्रारम्भिक ए राष्ट्रिय टोली घोषणा गरेको छ।

नेपाली टोली
१ तृत राज दास २ देव खनाल ३ शङ्कर राना ४ ईशान पाण्डे ५ अरनिको यादव ६ विवेक राना मगर ७ अनिल कुमार साह ८ अर्जुन घर्ती मगर ९ नारायण जोशी १० रसिद खान ११ सन्तोष यादव १२ हेमन्त धामी १३ रिजन ढकाल १४ आकाश चन्द १५ विशाल पटेल १६ अर्जुन साउद १७ प्रतिष जी सी १८ कुशल मल्ल १९ युवराज खत्री २० विपिन खत्री २१ दिपेस कँडेल २२ शेर मल्ल २३ रुपेस सिंह २४ सुभ कंसकार २५ पवन सराफ २६ सागर ढकाल २७ दीपक प्रसाद डुम्रे २८ साहब आलम २९ प्रकाश जैसी ३० सन्दीप जोरा ३१ मयन यादव ३२ अभिशेष गौतम

नेपाली टोलीको प्रशिक्षकमा राजु बस्न्यात र सहायक प्रशिक्षकमा प्रकास शर्मा शर्मा छन्।सेतोपाटी बाट साभार

 खेल तालिका
22/04/2026: Nepal A vs Oman
24/04/2026: Nepal A vs Oman
06/05/2026: Nepal A vs Scotland
07/05/2026: Nepal A vs USA
09/05/2026: Nepal A vs Scotland
11/05/2026: Nepal A vs USA

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...