बैतडीः बैतडीमा पहिरोले घर भत्किँदा दुई जना घाइते भएका छन्।

जिल्लाको शिवनाथ गाउँपालिका–१ स्वालाका हरिसिँ चौक्यालको भान्सा घर भत्किएको हो। घर भत्किँदा उनका १६ वर्षीय छोरा टेकेन्द्र चौक्याल र २२ वर्षीया छोरी करिस्मा चौक्याल घाइते भएका छन्।

दिनेश खबर बाट साभार