धनगढी न्यूज

बैतडीका एक युवकको भारतमा मृत्यु

बैतडीः बैतडीका एक युवकको भारतमा मृत्यु भएके छ।

रोजगारीको सिलसिलामा भारतमा रहेका बैतडीकाको सुर्नया गाउँपालिका–४ नोडालेक घर भएका अन्दाजी २०/२१ वर्षीय सोनु महराको मृत्यु भएको स्थानीय प्रिन्स महराले जानकारी दिए।

भारतको पानीपथमा काम गर्दै आएका महराको आइतवार राति मृत्यु भएको र सोमवार घरपरिवारलाई खबर आएको उनले बताए। महराको दुर्घटनामा परी मृत्यु भएको भनिएपनि शवको प्रकृति हेर्दा त्यस्तो नदेखिएको महराले बताए। उनको शव रेलको लिकमा फेला परेको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×