Skip to main content

धनगढी न्यूज

जनचेतना कप को तेस्रो संस्करण आयोजना हुँदै

Advertisement

“जनचेतना युवा समाज जाफ्रीको सान , खेलकुद मैदान बनाउने हाम्रो अभियान” भन्ने नाराका साथ गैरी क्रिकेट स्टेडियम जाफ्री बझाङमा जनचेतना कप २०८१ आयोजना हुने भएको छ । यही कार्तिक ७ देखि १४ गतेसम्म उक्त क्रिकेट प्रतियोगिता आयोजना हुन लागेको हो । बझाङ जिल्लाका युवा क्रिकेट खेलाडीको खेल विकास तथा समग्र बझाङ जिल्लाको क्रिकेट विकासका लागि आयोजना हुँदै आएको जनचेतना कप यो वर्ष तेस्रो संस्करणमा प्रवेश गरेको आयोजकले बताए ।

उक्त प्रतियोगितका लागि आयोजक दुर्थाथति जनचेतना युवा समाज जाफ्री , बझाङले विविध खर्च सहितको प्रस्तावना समेत सार्वजनिक गरेको छ । यसका साथै , उक्त क्रिकेट प्रतियोगितामा विभिन्न रुपमा खेल प्रायोजन गरी सहयोग गर्ने चाहने दाताहरुका लागि पनि विभिन्न शिर्षकहरु तोकिएको आयोजकले जनाएको छ ।

Nisarga Hospital - #Advanced_healthcare_for_all... #Committed #BetterHealth  #NextLevel #Healthcare #Service #Care #Nisarga #Proud #Moment #Farwest |  Facebook

यस्ता प्रतियोगिताबाट क्रिकेट खेलको गुणस्तरमा विकास , ग्रामिण स्तरका खेलाडिहरुको पहिचान तथा प्रोत्साहन हुने , स्थानिय सरोकारवालाको खेलप्रतिको अपनत्व विकास हुने लगायतका उपलब्धि हासिल गर्ने उद्देश्य आयोजकको रहेको छ ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...