Skip to main content

धनगढी न्यूज

कोडफेस्ट २०२४ को पहिलो चरण सुरु, भोलि नाष्ट कलेज , धनगढीमा

Advertisement

कोड फर चेन्जले कोडफेस्ट २०२४ को पहिलो चरण, ‘कोडफेस्ट आइडियाथन २०२४’, सात प्रमुख शहरहरूमा आयोजना भइरहेको छ। Registration को प्रक्रिया सकिएसँगै १०० बढी टिमहरूले देशभरि भइरहेको कोडफेस्ट 2024 आइडियाथनमा सहभागी हुने छन्  । यस कार्यक्रमको क्रममा सहभागीहरू अन्तरक्रियात्मक सत्रहरू र मेन्टरसिप कार्यक्रमहरूमा संलग्न हुनेछन् र समस्या सम्बन्धित नविन विचारहरू विज्ञ निर्णायकको सामु प्रस्तुत गर्नेछन्। यो आइडियाथन प्रतियोगिता होइन, सृजनशीलता, व्यवहारिक सिकाइ, र सामुदायिक समाधानहरूको उत्सव हो।

यो प्रारम्भिक चरणबाट चयन भएका टोलीहरू डिसेम्बरमा काठमाडौंमा आयोजना हुने राष्ट्रिय स्तरको ह्याकथनमा सहभागी हुनेछन्। यो विद्यार्थीहरूको आफ्ना विचारहरु प्रस्तुत गर्ने, मान्यता प्राप्त गर्न, र वास्तविक समस्याहरूको समाधानमा योगदान दिने अद्वितीय अवसर हो।

कार्यक्रम तालिका र स्थानहरू:

मधेश प्रदेश

  • मिति: मंसिर ४ | नोभेम्बर १९, २०२४
  • स्थान: नेशनल इन्फोटेक कलेज, शिरोमणि टोल, वीरगञ्ज

लुम्बिनी प्रदेश

  • मिति: मंसिर ५ र ६ | नोभेम्बर २० र २१, २०२४
  • स्थान: बुटवल कालिका क्याम्पस, रामनगर, बुटवल

कोशी प्रदेश

  • मिति: मंसिर ६ | नोभेम्बर २१, २०२४
  • स्थान: लूनर आईटी सोलुसन हल, हातिया लाइन, इटहरी

सुदूरपश्चिम प्रदेश

  • मिति: मंसिर ६ | नोभेम्बर २१, २०२४
  • स्थान: नास्ट कलेज, धनगढी

चितवन

  • मिति: मंसिर ८ | नोभेम्बर २३, २०२४
  • स्थान: अरोमा कलेज, बालमन्दिर रोड, चितवन

काठमाडौं

  • मिति: मंसिर ७, ८, र ९ | नोभेम्बर २२, २३, र २४, २०२४
  • स्थान: एलबीइएफ कलेज, मैतिदेवी

पोखरा

  • मिति: मंसिर १६ | डिसेम्बर १, २०२४
  • स्थान: पोखरा इभेन्ट सेन्टर, बुलौदी – ०६, पोखरा

राष्ट्रिय स्तरको ह्याकथन – कोडफेस्ट २०२४ का पार्टनर्सहरु पार्टनर

  • ब्रोनज स्पोन्सर: प्रेसिडेन्सियल ग्र्याजुएट स्कूल
  • सहकार्यमा: म्हाङ्सा क्रिएसन्स, एलबीइएफ कलेज
  • शैक्षिक पार्टनर: टेकस्पायर कलेज
  • आईटी तालिम पार्टनर: ब्रोडवे इन्फोसिस
  • शिक्षा पार्टनर: टेक्सास इन्टरनेशनल कलेज
  • कलेज पार्टनर: सेंट लरेन्स कलेज, समृद्धि र शिक्षालय कलेज, फिनिक्स कलेज अफ म्यानेजमेन्ट
  • मिडिया पार्टनर: द हिमालयन टाइम्स
  • ज्ञान पार्टनर: आईआईएमएस कलेज
  • आउटरीच पार्टनर: बजारको चिरफार
  • डिजिटल मार्केटिङ पार्टनर: मार्चिङ एन्ट्स
  • क्लाउड पार्टनर: ए डब्लू एस क्लाउड इन नेपाल
  • होस्टिङ पार्टनर: कैलाश क्लाउड

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...