अछामः बिक्रीका लागि नेपालगञ्ज लैजान अछामको तुर्माखाद गाउँपालिकाका–७, तोसीका किसानहरुको बारीबाट सङ्कलन गरिएको सुन्तला । यहाँका किसानको बारीमा सुन्तला पाकेपछि नेपालगञ्जबाट व्यापारीहरु आएर बारीबाटै किनेर लैजाने गर्छन्। दिनेश खबर बाट शाभार