धनगढी न्यूज

काठमाडौंले फिल्डिङ गर्ने सुदुरपश्चिम ब्याटिङमा

काठमाडौं : नेपाल प्रिमियर लिग एनपीएलमामा काठमाडौं गुर्खाजले टस जितेर फिल्डिङ रोजेको छ।

 

आजको दोस्रो खेलमा काठमाडौं र सुदुर पश्चिम रोयल्सबीच हुँदैछ। करण केसी काठमाडौं र दिपेन्द्रसिंश ऐरी सुदुर पश्चिमका मार्की खेलाडी हुन्।थाहा खबर बाट शाभार

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×