धनगढी न्यूज

कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

कञ्चनपुरः कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

भीमदत्त नगरपालिका–५ सुकासाल र भीमदत्त नगरपालिका–१० भन्सार कार्यालय नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य ९३ हजार ६२५ बराबरको सामान बरामद गरिएको हो।

उक्त मुल्य बराबरको चिनी, मिश्री, नरिवल, बिजुलीका सामान, हाडवेयर, किराना लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।दिनेश खबर बाट शाभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×