धनगढी न्यूज

बोल्न र सुन्न नसक्ने मानिस हराएको

ठेगाना बल्चौर कैलाश धाम बस्दै आएको लक्ष्मी प्रसाद आचार्य नाम गरेको ब्यक्ति मिती २०८१-६-२१ गते दिउसोको अन्दाजी समय २:०० – ३:०० बजे हिँडेको र अहिलेसम्म पनि सम्पर्कमा नआएको हुनाले यदि कसैले भेटाएमा सम्पर्क गरिदिनु हुन अनुरोध गर्दछु ।

सम्पर्क गर्ने ब्यक्तिको नम्बर:
राधा आचार्य, टिकापुर ९७६८४६५०५३-९८४४८४४१३४ १००(प्रहरी )

हूलिया
नाम: लक्ष्मी प्रसाद आचार्य
हाईट: ५’३” अन्दाजी।
रङ: गहु गोरो
पहिरन : टिसर्ट र हल्फ पैन्ट ।
सम्पर्क न: ९७६८४६५०५३
बोल्न र सुन्न नसक्ने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×