धनगढी न्यूज

सडक आन्दोलन चर्काउने तयारीमा शिक्षकहरू

 

 

काठमाडौं : नेपाल शिक्षक महासंघले साउन २१ गते अगाडि शिक्षा विधेयक पारित नभए कडा आन्दोलन चर्काउने भएको छ। शुक्रबार महासंघले पत्रकार सम्मेलन गर्दै सरकारलाई यस्तो चेतावनी दिएको हो।

 

महासंघका महासचिव तुलाबहादुर थापाले सरकारले पटक पटक सहमति गर्दै शिक्षा विधेयक पारित गर्न आलटाल गरेको आरोप लगाए।

 

काठमाडौं : नेपाल शिक्षक महासंघले साउन २१ गते अगाडि शिक्षा विधेयक पारित नभए कडा आन्दोलन चर्काउने भएको छ। शुक्रबार महासंघले पत्रकार सम्मेलन गर्दै सरकारलाई यस्तो चेतावनी दिएको हो।महासंघका महासचिव तुलाबहादुर थापाले सरकारले पटक पटक सहमति गर्दै शिक्षा विधेयक पारित गर्न आलटाल गरेको आरोप लगाए।थाहा खबर बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×