Skip to main content

धनगढी न्यूज

कक्षा १२ मा एसपीए कलेजबाट सुदूरपश्चिम प्रदेशमै सर्वाधिक विद्यार्थी पास

Advertisement

धनगढीः हालै प्रकाशित भएको कक्षा १२ को नतिजामा सुदूर पश्चिमाञ्चल एकेडेमी एसपीए कलेजले रेकर्ड कायम गरेको छ

सुदूरपश्चिम प्रदेशमै  सर्वाधिक सङ्ख्यामा विद्यार्थी उर्तिण गराउन सफल हुँदै एसपीए कलेजले रेकर्ड कायम गरेको हो। सुदूरपश्चिम प्रदेशमै सर्वाधिक सङ्ख्यामा ५६१ विद्यार्थी पास भएका छन्। जम्मा विद्यार्थी सङ्ख्या बढी भएकोले नतिजा प्रतिशतमा कमी देखिए पनि सङ्ख्याको आधारमा उल्लेखित विद्यार्थी पास आउट सङ्ख्या सुदूरपश्चिम प्रदेशकै सर्वाधिक हो।

यस्तै, एसपीए कलेजमा कानुन संकाय अध्ययनरत विद्यार्थी रमित ढुङ्गानाले कानुन विषयबाट ३.७२ ग्रेड ल्याउँदै सुदूरपश्चिम प्रदेश समेत टप गरेका छन्। एसपीए कलेजले सुदूरपश्चिम प्रदेशमा यस पटकको कक्षा १२ को नतिजामा सबै भन्दा धेरै विद्यार्थी पास गराउने शैक्षिक संस्थाका रूपमा इतिहास कायम गरेको कुरा अभिभावक तथा सम्पूर्ण सरोकारवालाहरूसँग सेयर गर्न पाउँदा निकै हर्षित भएको क्याम्पस प्रमुख योगराज उपाध्यायले बताए।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...