Skip to main content

धनगढी न्यूज

अत्तरियामा रहेको कृषि उपज थोक बजार व्यवस्थापन समितिको परिसरमा वृक्षारोपण

Advertisement

अत्तरिया : गोदावरी नगरपालिका अत्तरियामा रहेको कृषि उपज थोक बजार व्यवस्थापन समितिको परिसरमा वृक्षारोपण गरिएको छ ।

मंगलबार गरिएको बृक्षारोपणमा समी, धुपी, बाह्रमासे फूलहरू लगायत ८ भन्दा बढी जातिका करिब ४ सय बढी बोटबिरुवाहरु रोपिएको कृषि उपज बजार व्यवस्थापन समितिका अध्यक्ष नन्दलाल भट्टले बताए ।

अध्यक्ष भट्टले यस कृषि बजार भित्र एउटा मिनी बगैंचाको रूपमा स्थापना गर्न खोजिएको बताए । उनले वृक्षारोपणबाट बजार भित्रको पर्यावरण लाई सहयोग मिल्ने साथै संरचना सुन्दर हरियाली बनोस् भन्ने उद्देश्यले वृक्षारोपण गरिएको जनाए ।

वृृक्षारोपणमा गोदावरी नगरपालिका नगर प्रमुख विरेन्द्र भट्ट, नगर प्रवक्ता गोपाल दत्त भट्ट, समितिका पदाधिकारीहरु लगायत व्यापारीहरूको सहभागीता रहेको थिए ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...