Skip to main content

धनगढी न्यूज

धनगढीस्थित एसपिए कलेजको खेल सप्ताह आजबाट सुरु

Advertisement

धनगढीस्थित एसपिए कलेजमा आज बाट खेल सप्ताह २०८२ प्रारम्भ भएको छ ।

कलेजको २७ औँ वार्षिकउत्सवको पूर्व सन्ध्यामा अतिरिक्त क्रियाकलाप अन्तर्गत उक्त खेल सप्ताह सुरु गरिएको क्याम्पसका क्याम्पस प्रमुख बुधराम चौधरीले बताए । आज एक कार्यक्रमवीच क्याम्पस परिसरमा उक्त खेल सप्ताहको उद्घाटन गरिएको छ ।

स्नातक तथा मा.वि. तहका विद्यार्थीहरु आफ्नो रुची र कौशल अनुसार विभिन्न विधागत प्रतियोगिताहरुमा सहभागी हुने मा.वि. संयोजक रमेश जोशीले जानकारी गराए । खेल सप्ताह आजबाट सुरु भइ माघ २९ गतेसम्म चल्नेछ , जस अन्तर्गत निबन्ध लेखन , हाजिरीजवाफ , कविता , गजल प्रतियोगितामा विद्यार्थीहरुले सहभागिता जनाउनेछन् ।

त्यस्तै , फुटबल , भलिबल , क्रिकेट , बास्केटबल , ब्याटमिन्टन लगायतका खेल पनि समावेश गरिएको छ । विजेता विद्यार्थीहरुलाई क्याम्पसको वार्षिक उत्सवको अवसर पारेर पुरस्कार , मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...