धनगढी न्यूज

केआईसिंह राजमार्ग अवरुद्ध

(धनगढी)- डडेल्धुरामा पहिरो जाँदा केआईसिंह राजमार्ग अवरुद्ध भएको छ ।

बुधबार जिल्लाको गन्यापधुरा गाउँपालिका-३ पुलाउ खोला, खडाखोला र कोरालखोलामा पहिरो जाँदा डडेल्धुरा–डोटी जोड्ने केआईसिंह राजमार्ग अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार आलिताल गाउँपालिका-८ सुनखोलामा पहिरो जाँदा बुडर-जोगबुढा भित्रि सडकखण्ड पनि अवरुद्ध भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×