
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, हिजो शुक्रबार तोकिएको रु १,५०,५०० प्रति तोलाको मूल्य घटेर आज सुनको हॉलमार्क मूल्य रु १,४९,६०० कायम गरिएको छ।



तर, चाँदीको मूल्य भने तोलामा रु २० ले बढेको छ। शुक्रबार रु १,७४० प्रति तोला रहेको चाँदीको मूल्य आज रु १,७६० कायम भएको छ।







