धनगढी न्यूज

हेर्नुस् ०८३ सालमा हुने सार्वजनिक बिदाको सूची

१९ फागुन, काठमाडौं । सरकारले विसं २०८३ सालको सार्वजनिक बिदाको सूची सार्वजनिक गरेको छ ।

यसअघि १३ फागुनमा बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा निर्धारण गर्ने निर्णय गरेको थियो ।

सोही अनुसार, सरकारले मंगलबार सार्वजनिक बिदाको सूची राजपत्रमा सार्वजनिक गरेको हो ।अन्लाईन खबर बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×