धनगढी न्यूज

आयोगले सार्वजनिक गर्‍यो समानुपातिक सांसदको सूची (नामावलीसहित)

२ चैत, काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित हुने दलहरूका सांसदहरूको सूची सार्वजनिक गरेको छ ।

दलहरूबाट सिफारिस भएर आएका नामहरू आयोगले सोमबार सार्वजनिक गरेको हो ।

प्रतिनिधिसभाका २७५ सिटमध्ये १६५ सिट प्रत्यक्ष र ११० सिट समानुपातिकतर्फ निर्वाचित हुने व्यवस्था छ ।

सोही अनुसार, आयोगले ११० जनाको नाम सार्वजनिक गरेको हो ।अन्लाईन खबर बाट साभार

हेर्नुस् सूची :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×