धनगढी न्यूज

पहिरोमा परेर एकै परिवारका ५ जनाको मृत्यु

काभ्रे  काभ्रेको रोशी गाउँपालिकामा ७ जना रहेको परिवार अस्ति आएको पहिरोमा परेर एकै परिवारका आमा, बुबा, भाई, भाईको छोरा, दाईको छोरी गरी ५ जनाको मृत्यु भएको छ भने घर समेत बगेको छ।

दशैं नजिकिँदै संगै खुसीको साट्टो शोक भएको छ। पैंसाको अभावको कारण गाउँ मिलेर अन्तिम संस्कार गरे पनि अहिले खाना, कपडा तथा घर नभएर ताकमान लामा र सोम बहादुर लामादाई एक्लो हुनु भएको छ।

सोम दाईले रुँदै भन्नु हुन्छ, “आमाबुबा नहुँदा जिवन केहि नभएको हुँदो रहेछ। गरिब संगसंगै अब हामी अनाथ भयो।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×