धनगढी न्यूज

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौंः प्रधानमन्त्री बालेन शाहले आज अपरान्ह बस्नेगरि मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

एक मन्त्रीकाअनुसार आज अपराह्न ४ बजे बैठक बोलाइएको हो। बैठक सिंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।थाहा खबर बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×