धनगढी न्यूज

ललितपुर प्रहरी कार्यालय पुगे गृहमन्त्री

१४ चैत, काठमाडौं । नवनियुक्त गृहमन्त्री सुधन गुरुङ आफैं गाडी चलाएर जिल्ला प्रहरी परिसर ललितपुर पुगेका छन् ।

अहिले उनी परिसर ललितपुरकै रहेको सुरक्षा स्रोतले बतायो । उनी एक्कासी किन ललितपुर पुगे भन्नेबारे भने केही बताइएको छ ।

आजै मात्रै जेनजी घटनामा जोडिएको आरोपमा ज्यान सम्बन्धी कसुरमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् ।

त्यसलगत्तै उनी परिसर ललितपुर किन पुगे भन्ने चासोका साथ हेरिएको छ ।अन्लाईन खबर बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×