Skip to main content

धनगढी न्यूज

Day: July 23, 2025

ओलीले आफ्नो नेतृत्व खोसिएला भनेर विद्यालाई पार्टी प्रवेश गर्न दिएनन् : माधव नेपाल

ओलीले आफ्नो नेतृत्व खोसिएला भनेर विद्यालाई पार्टी प्रवेश गर्न दिएनन् : माधव नेपाल

काठमाडौँ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किने कुरालाई निषेध गर्न नहुने बताएका छन्। बुधवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरे। उनले नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै आफ्नो नेतृत्व खोसिएला भन्ने डरले प्रवेश निषेध गरिने प्रवृत्ति राम्रो नभएको बताए। उनले कम्युनिष्ट पार्टीका नेताहरूको सक्रियता अहिले जरुरी भएको बताए। उनले आज कम्युनिष्टहरू धेरै समूहमा विभाजित रहेको भन्दै विभाजित भएका समूहहरू एक आपसमा छलफल गरेर एउटै हुन जरूरी रहेको बताए । अलग अलग पसल थापेर बस्नु राम्रो नभएकाले एउटै हुने गरी अघि बढ्न जरुरी रहेको…
Read More
प्रचण्डको अपिल– धेरै व्याख्या नगरौँ, पार्टी एकता र संयुक्त मोर्चा बनाऔँ

प्रचण्डको अपिल– धेरै व्याख्या नगरौँ, पार्टी एकता र संयुक्त मोर्चा बनाऔँ

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता तथा बलियो संयुक्त मोर्चा बनाउन अपिल गरेका छन् । नेकपाका संस्थापक महासचिव पुष्पलालको ४७ औँ स्मृति दिवसको अवसरमा बुधबार काठमाडौँमा आयोजना भएको कार्यक्रममा उनले अपिल गरेका हुन् । कार्यक्रममा प्रचण्डले कम्युनिस्ट पार्टीहरू अलग अलग नभई संयुक्त बलियो मोर्चा बनाउन समेत आग्रह गरे । ‘दलाल पुँजीवादसँग समर्पित हुने तत्त्वप्रति उदारता देखायौँ भने कुनै कम्युनिस्ट आन्दोलनको अर्थ रहने छैन । दलाल पुँजीवादविरुद्ध खडा हुने सबैसँग एकता, सहकार्य र ध्रुवीकरण हुन जरुरी छ । मलाई लाग्छ दलाल पुँजीवाद र नोकरशाहीविरुद्ध एक हुन सक्यौँ भने बलियो कम्युनिस्ट मोर्चा बनाउन सक्छौँ’, उनले भने, ‘त्यसैले…
Read More
रवीन्द्र मिश्र मौन बस्नुको रहस्य: राप्रपाले उनीसहित ४० जनाको नाम नै निर्वाचन आयोगमा गरिदिएन अद्यावधिक

रवीन्द्र मिश्र मौन बस्नुको रहस्य: राप्रपाले उनीसहित ४० जनाको नाम नै निर्वाचन आयोगमा गरिदिएन अद्यावधिक

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले रवीन्द्र मिश्र नेतृत्वको बृहत्तर ध्रुवीकरण पक्षधरलाई पार्टीमा समाहित गरी जिम्मेवारी दिए पनि त्यसको विवरण भने तीन वर्षसम्म निर्वाचन आयोगमा अद्यावधिक नगरेको पाइएको छ। २०७८ मंसिरमा महाधिवेशनबाट आएको १९९ सदस्यीय राप्रपा कार्यसमितिको विवरण मात्रै निर्वाचन आयोगमा अद्यावधिक छ जबकि राप्रपामा तीन सयको हाराहारीमा केन्द्रीय सदस्य छन्। विवेकशील साझा पार्टी परित्याग गरेर मिश्रको नेतृत्वमा बृहत्तर ध्रुवीकरण पक्षधरहरू राप्रपामा समाहित भएका थिए।   २०७९ असोज १२ गते राप्रपा र बृहत्तर ध्रुवीकरण पक्षधरबीच एकता घोषणा भएको थियो। त्यसबेला अध्यक्ष राजेन्द्र लिङ्देन र विवेकशील साझा पार्टीका निवर्तमान अध्यक्ष मिश्रबीच ४ बुँदे सहमति भएको थियो। पहिलो, विवेकशील साझा पार्टीका निवर्तमान अध्यक्ष रवीन्द्र मिश्र…
Read More
सेयर बजार २९७८ अंकमा, साढे १९ अर्बको कारोबार

सेयर बजार २९७८ अंकमा, साढे १९ अर्बको कारोबार

७ साउन, काठमाडौं । विगत ६ कारोबार दिनदेखि सेयर बजार लगातार बढेको छ । आज बुधबार बजार ५.१७ अंक बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २९८० अंकमा पुगेको छ । आज दिनभर बजार बढी उतारचढावपूर्ण रह्यो ।   २ : १० बजे बजार २९५१ अंकमा झरेको थियो । त्यसपछि खरिद पक्ष बलियो बन्यो र बन्द हुँदा २९७८ अंकमा पुग्यो । कारोबार रकम सामान्य घटेको छ । अघिल्लो दिन २० अर्ब ८ करोडको कारोबार भएकोमा आज १९ अर्ब ५७ करोडको भयो । ९८ कम्पनीको मूल्य बढ्दा १५२ को घट्यो । आज फाइनान्स समूह सबैभन्दा धेरै ३.२३ प्रतिशत बढ्यो । त्यस्तै…
Read More
नायवमहान्यायाधिवक्ताद्वारा अवकाशअघि नै राजीनामा

नायवमहान्यायाधिवक्ताद्वारा अवकाशअघि नै राजीनामा

काठमाडौँ । नायवमहान्यायाधिवक्ता डा टेकबहादुर घिमिरेले अवकाशअघि नै पदबाट राजीनामा दिएका छन् । मन्त्रिपरिषद् बैठकले उनको राजीनामा स्वीकृत गरेको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए । डा घिमिरेले साउन २ देखि लागू हुने गरी स्वैच्छिक अवकाश पेस गरेका थिए ।रातो पाटी बाट साभार
Read More
मीठो मुस्कानको पासो : कोरियाबाट फर्केका युवा यसरी ‘हनी ट्रयाप’को जालोमा फसे

मीठो मुस्कानको पासो : कोरियाबाट फर्केका युवा यसरी ‘हनी ट्रयाप’को जालोमा फसे

सहमतिमा यौन सम्बन्ध, गोप्य तस्बीर देखाएर ‘ब्ल्याकमेलिङ’ सुर्खेत । सुर्खेतका २० वर्षीय एक युवक ०८१ साउनमा कोरियाबाट नेपाल आएका थिए । कोरियामा दुःख गरेर कमाएको पैसा र भविष्यको सुन्दर सपना बोकेर उनी घर फर्किए । तिनै युवाका लागि चिनजानकी एक युवतीसँगको सम्बन्ध जीवनकै सबैभन्दा ठुलो भुल साबित भयो । सामान्य चिनजानबाट सुरु भएको सम्बन्ध जब डर, धम्की र ब्ल्याकमेलिङको अँध्यारो सुरुङमा पस्यो, तब उनले डेढ वर्षको अवधिमा १४ लाखभन्दा बढी रकम गुमाउनुपर्‍यो । ‘हनी ट्रयाप’मा कसरी परे ? घटना ०८१ सालको भदौ महिनातिर सुरु हुन्छ । दैलेखको नौमुले गाउँपालिका–८ घर भई वीरेन्द्रनगर–९ मा बस्दै आएकी २१ वर्षीया सिन्दु चन्दले कोरियाबाट…
Read More