धनगढी न्यूज

ताप्लेजुङमा ४.१ म्याग्निच्युडको भूकम्पको कम्पन

काठमाडौं-ताप्लेजुङमा भूकम्पको धक्का महसुस गरिएको छ । गएराति १० बजेर १३ मिनेटमा ताप्लेजुङको खेजेनिम आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

भूकम्पको तीव्रता ४.१ म्याग्निच्युड मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×