धनगढी न्यूज

धनगढीमा तालमा डुबेर एक जनाको मृत्यु

धनगढी- कैलालीको धनगढीमा तालमा डुबेर एक जनाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–८ का ६० वर्षीय ढाटु राना भनिने रामलाल रानाको मृत्यु भएको प्रहरीले बताएको हो ।

धनगढी–८ मै रहेको तौलाहा तालमा डुबेर रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×