धनगढी न्यूज

नगरप्रहरीद्वारा अजिङ्गरको उद्दार

धनगढीः धनगढीको नगरप्रहरीले अजिङ्गर सपको उद्दार गरेको छ।

धनगढी उपमहानगरपालिका–१२ बाट हर्कबहादुर सिंहले दिएको सूचनाको आधारमा गएराति अजिङ्गर्रको उद्दार गरिएको हो। उक्त अजिङ्गरलाई उद्दार गरि सुरक्षित स्थानमा छोडिएको नगरप्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×