धनगढी न्यूज

बैतडीका जनकको जापानमा नुहाउने क्रममा मृत्यु: एक शोकपूर्ण घटना

बैतडीः जापानमा अध्ययन गर्दै आएका बैतडीका जनकको नुहाउनेक्रममा मृत्यु भएको छ।

जिल्लाको पाटन नगरपालिका–३ का २१ वर्षीय जनकप्रसाद अवस्थीको जापानमा नुहाउनेक्रममा मृत्यु भएको हो।

अध्ययनका लागि करिब ३ महिनाअघिमात्रै अवस्थी जापान गएका आफन्तले बताएका छन्। सिलसिलामा जापानको नायोगामा बस्दै आएका अवस्थीको मंगलबार समुद्रमा नुहाउने क्रममा निधन भएको हो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×