धनगढी न्यूज

कैलालीको सुपली खोलामा बगेर एक महिला हराइन्

कैलालीको सुपली खोलामा बगेर एक महिला बेपत्ता भएकी छिन ।

शुक्रबार मोहन्याल गाउँपालिका – ४ का २५ वर्षीय कल्पना बम खोलामा बगेर बेपत्ता भएकी हुन् ।

उनी मोहन्याल गाउँपालिका – ५ मा रहेको माईतिघरबाट फर्कने क्रममा वडा नम्बर ४ मा रहेको सुपली खोला तर्ने क्रममा बगेर बेपत्ता भएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

प्रहरीले कल्पनाको खोजिका लागि इलाका प्रहरी कार्यालय पण्डौन कैलालीबाट प्रहरी टोली खटिएर खोजतलास भईरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×