धनगढी न्यूज

घाँस काट्ने क्रममा भिरबाट लडेर दार्चुलामा महिलाको मृत्यु

दार्चुलाः भिरबाट लडेर दार्चुलामा एक महिलाको मृत्यु भएको छ।

 जिल्लाको लेकम गाउँपालिका-१ काँटैकी सरिता साउँदको मृत्यु भएको हो ।

साउँदको आइतबार घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको उनका आफन्त दीपकबाबु साउँदले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×