धनगढी न्यूज

धनगढीको मोहना नदीमा बाढी, सतर्क रहन आग्रह

धनगढी: कैलालीस्थित धनगढीको मोहना नदीमा बाढी आएको छ। मङ्गलवार रातिदेखिको वर्षाले मोहना नदीमा बाढी आएको हो

जल तथा मौसम विज्ञान विभागले कैलालीको मोहना र यसका सहायक नदीहरूमा पानीको बहाउ सतर्कता तह नजिक रहेको बताएको छ। विभागले मोहना नदी क्षेत्र तथा मोहना नदीका कारण डुबान हुनु भू–भागका नागरिकहरूलाई सतर्क रहन भनेको छ। पूर्वी कैलालीका धेरे स्थानमासमेत वर्षाको पानीका कारण डुबान भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×