05
Mar
विराटनगर । निर्वाचन भएको पाँच वर्षे कार्यकाल पूरा नहुँदै आज सम्पन्न प्रतिनिधिसभा निर्वाचनले विगतका परिणाममा ठुलो उलटफेर ल्याइदिने संकेत गरेको छ । विभिन्न सर्भेक्षण, भेटघाट, कुराकानी र मतदाताको रुझान हेर्दा सजिलै अनुमान गर्न सकिन्छ कि विगतमा कांग्रेस, एमालेको दबदबा रहने कोशी प्रदेशको झापा, मोरङ, सुनसरी मात्रै होइन पहाडि इलाकामा पनि अप्रत्याशित नतिजा आउन सक्छ । अबका केही घण्टामा खोलिने मतपेटिका र त्यसमा रहेको मतको गणनाले हाम्रा अनुमान यथार्थ हुनपनि सक्छ र नहुन पनि सक्छ । तर, यथार्थको नजिक पुगेर हामीले अनुमान गर्ने कोशिष गरेका छौँ । राजनीतिक विश्लेषक प्रा. कृष्ण पोखरेलले विगतका गढ यस पटकको निर्वाचनले तोड्ने दाबी गरे । ‘यस…






