काठमाडौं – नेपाल टेलिकमले आज ग्राहक सेवा प्रणाली स्तरोन्नति गर्दै छ ।
‘

ग्राहक सेवा प्रणालीको स्तरोन्नति कार्य आज राति हुने भएकोले राति ब्यालेन्स रिचार्ज, प्याकेज खरिद र सोधपुछ सेवा प्रभावित हुने टेलिकमले जनाएको छ ।



टेलिकमले आज सूचना जारी गरी स्तरोन्नति कार्य नियमित भएको पनि उल्लेख गरेको छ ।








