23
Sep
सुदूरपश्चिम प्रदेश सरकार र मातहतका कार्यालयविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८१/८२ मा १ हजार ६९६ उजुरी परेका छन् धनगढी । सुदूरपश्चिम प्रदेश सरकार र मातहतका कार्यालयविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८१/८२ मा १ हजार ६९६ उजुरी परेका छन्। आयोगले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनअनुसार महेन्द्रनगरस्थित कार्यालयमा दर्ता भएका उजुरीमध्ये सबैभन्दा धेरै ४०४ उजुरी कैलालीबाट परेका छन् भने सबैभन्दा कम ११० उजुरी डडेल्धुराबाट दर्ता भएका छन्। कञ्चनपुरका २४६, अछामका २१०, बाजुराका १९५, बझाङका ११७, डोटीका १०४, बैतडीका १६१ र दार्चुलाका १४९ उजुरी दर्ता भएका छन्। अख्तियारका अनुसार ती उजुरीमध्ये ६४ मा विस्तृत अनुसन्धान भइरहेको छ। अनियमितता पुष्टि भए विशेष…






