Skip to main content

धनगढी न्यूज

Breaking News 1

कांग्रेसमा सभापतिका लागि कस्सिएका पाँच उम्मेदवार

कांग्रेसमा सभापतिका लागि कस्सिएका पाँच उम्मेदवार

काठमाडौँ । गत सोमबार केन्द्रीय कार्यसमितिले पुस २६ देखि २८ गतेसम्म १५औँ महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेपछि नेपाली कांग्रेसको नेतृत्वमा पुग्न चाहनेहरूले उम्मेदवारी घोषणा गर्ने क्रम सुरु भएको छ । वर्तमान सभापति शेरबहादुर देउवा पार्टी विधानमा भएको दुई कार्यकालभन्दा बढी सभापति बन्न नपाइने व्यवस्थाले महाधिवेशनबाट नयाँ नेता सभापति बन्ने निश्चित छ । देउवा १३ औँ र १४ औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका थिए । नयाँ सभापति बन्न २०७८ सालमा भएको १४औँ महाधिवेशनमा देउवासँग भिडेका र नयाँले आकाङ्क्षा देखाएर आफ्नो पक्षमा लबिङ र प्रचार सुरु गरेका छन् । अहिलेसम्म सभापतिमा कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, इतर समूहका नेता डा.…
Read More
काठमाडौं भेलाको निष्कर्ष- नियमित महाधिवेशन कार्यतालिका प्रभावित भए विशेष महाधिवेशन गर्ने

काठमाडौं भेलाको निष्कर्ष- नियमित महाधिवेशन कार्यतालिका प्रभावित भए विशेष महाधिवेशन गर्ने

नेपाली कांग्रेसमा विशेष महाधिवेशन माग गरेका महाधिवेशन प्रतिनिधिहरूले आज काठमाडौंमा भेला गरेका छन्। मंसिर १५ गते बसेको केन्द्रीय समिति बैठकले पुस २६ देखि २८ गतेसम्म १५ औं महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याए पनि उक्त कार्यतालिकाप्रति असन्तुष्टि जनाउँदै विशेष महाधिवेशन पक्षले भेला गरेका हुन्। नियमित महाधिवेशन समयभित्रै नभए विशेष महाधिवेशन गर्ने र त्यसका लागि तयारी जारी राख्नुपर्ने भेलाको निष्कर्ष रहेको नेताहरूले बताएका छन्। नेता जगदीश्वर नरसिंह केसीले १५ औं महाधिवेशन कार्यतालिका कार्यान्वयन नहुने देखिएको भन्दै आफूहरूले पुस २८ गतेभित्र विशेष महाधिवेशन गर्नेगरी तयारीको कामलाई अघि बढाउनुपर्ने बताए। ‘षड्यन्त्रमूलक ढंगले यो कार्यतालिका आएको छ। यो कार्यतालिका पुस १६ गते प्रभावित नहुन सक्छ। १८, २०…
Read More
सुन्तला पकेट क्षेत्र चुरेमा उत्पादनमा तीव्र गिरावट, किसानहरु चिनितत

सुन्तला पकेट क्षेत्र चुरेमा उत्पादनमा तीव्र गिरावट, किसानहरु चिनितत

चुरेः सुन्तला उत्पादनका लागि परिचित चुरे गाउँपालिकामा यो वर्ष उत्पादन उल्लेखनीय रूपमा घटेको छ। गत वर्षभरि राम्रो आम्दानी गरेका किसानहरू यस वर्ष सोचेअनुसार फल नलागेपछि निराश बनेका छन्। आधाभन्दा धेरै उत्पादन घटेपछि उनीहरूले ठूलो घाटा भोग्नुपरेको छ। सुन्तला पकेट क्षेत्रका रूपमा रहेका चुरे–२ का कड्किरी, सुवाखान र बसन्तपुरमा बोट सुक्ने, असिना लाग्ने र फल पाक्दा औँसा किराको असरले उत्पादनमा गिरावट आएको किसानहरूको भनाइ छ। विज्ञापन फुल फुल्ने समयमा परेको असिनाले बगैचामा ठूलो क्षति पुर्याएको कड्किरीका किसान हुकुम बोहोराले बताए। उनका अनुसार, यो वर्ष बोटमा पहिले जस्तो फुल लागेन। फल लागेकामध्ये धेरै असिना र रोगका कारण झरे। “गत वर्ष २८ क्विन्टल उत्पादन भएको…
Read More
महाधिवेशनको नियतिमा नियतको खोट नलागोस्

महाधिवेशनको नियतिमा नियतको खोट नलागोस्

अन्ततः १५औँ महाधिवेशनको टुङ्गो लगाएर नेपाली काँग्रेस, पार्टीको आन्तरिक माहौलमा होमिएको छ । नेपाली काँग्रेसको आन्तरिक जीवन मात्रै पार्टीको जीवन्ततासँग मात्रै सम्बन्धित छैन, बरु राष्ट्रिय राजनीतिक जीवनमा पनि यसले विशेष अर्थ राख्छ । एक प्रकारले राष्ट्रको सङ्कटलाई छोडेर आन्तरिक मन्थनमा लामो समय बिताएको नेपाली काँग्रेसमाथि राष्ट्रिय दायित्वका सवालमा आलोचनात्मक टिप्पणीहरू पनि नभएका होइनन्, तथापि नेपाली काँग्रेसको त्यही नीति र निर्णय नै राष्ट्रका लागि सङ्कट निकासका लागि निर्णायक मोड पनि बन्न सक्छ । यो नेपाली काँग्रेसको राष्ट्रिय दायित्व पनि हो । नेपाली काँग्रेस आफैमा एउटा ऐतिहासिक पार्टी हो । लोकतन्त्रको पहरेदारका रूपमा देशका हरेक मोडहरूमा नेपाली काँग्रेसले नै नेतृत्व गर्दै आएको…
Read More
एमालेका सात प्रदेश कमिटीबाट चुनिएका यी हुन् प्रतिनिधि

एमालेका सात प्रदेश कमिटीबाट चुनिएका यी हुन् प्रतिनिधि

नेकपा (एमाले) आसन्न ११ औं महाधिवेशनका लागि सातैवटा प्रदेश कमिटीबाट प्रतिनिधि चुनिएका छन्। मंसिर २७, २८, २९ गते हुने महाधिवेशनका लागि सबै प्रदेश कमिटीबाट निर्विरोध प्रतिनिधि चुनिएका हुन्। सुदूरपश्चिम प्रदेश कमिटीबाट कृष्णप्रसाद जैसी, कालीबहादुर शाही, रणबहादुर चन्द, भगवती बिष्ट र झुमा चौधरी छानिएका छन्। कर्णाली प्रदेशबाट गुलाबजंग शाह, टेकराज पछाइँ, ध्रुवकुमार शाही, पद्मा खड्का र कौसिला खत्री प्रतिनिधि चयन भएका छन्। लुम्बिनी प्रदेशबाट राधाकृष्ण कँडेल, भोजबहादुर श्रेष्ठ, लक्ष्मण आचार्य, लीला राणा र मञ्जु गुरूङ चुनिएका छन्। यस्तै गण्डकी प्रदेशबाट नवराज शर्मा, धनञ्जय दवाडी, मीनप्रसाद गुरूङ, मन्जु अधिकारी र तारामाया थापा निर्वाचित भएका छन्। बागमती प्रदेशबाट कैलाशप्रसाद ढुंगेल, दावा दोर्जे लामा, नवराज सिलवाल,…
Read More
महिलाको आम्दानीको स्रोत बन्दै भैँसीपालन

महिलाको आम्दानीको स्रोत बन्दै भैँसीपालन

धनगढीः धनगढी उपमहानगरपालिका–१४ फुलबारी एच गाउँका सहकारीमा आबद्ध महिला व्यावसायिक रुपमा भैंसीपालन गरेर गतिलो आम्दानी लिन सफल भएका छन् । फुलबारीकी उर्मिला घलेसँग दुई वटा उन्नत जातका भैंसी छन् । एउटा अनुदानमा अर्को आफैंले किनेको उन्नत जातको भैँसी छ । उनले दैनिक १० लिटर दूध बिक्री गर्छिन् । भैँसीकै दूध बेचेर उनको मासिक आम्दानी झण्डै २० हजार रुपैया हुन्छ। विगतमा गृहणीका रुपमा सीमित उर्मिला घरमा आवश्यक दूधकै लागि भैँसीपालन गरेकी छिन् । उनले फुलबारी एच गाँउका १६ जना महिलाहरु खोजेर सिदार्थ महिला कृषि समुह गठन गरी दर्ता गरेकी हुन् । ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना, आर्थिक कोरिडोर डडेल्धुराको अनुदानमा १६…
Read More
नक्खु कारागारबाटै रविको राजनीतिक सक्रियता

नक्खु कारागारबाटै रविको राजनीतिक सक्रियता

काठमाडौँ । मंसिर १४ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबिच एकतासभामा रवि लामिछानेले नक्खु कारागारबाट तीन सन्देश पठाएका थिए । रास्वपाका सभापतिसमेत रहेका उनले पार्टी उपसभापति तथा राजनीतिक संवाद समितिका संयोजक डा.स्वर्णिम वाग्लेमार्फत सन्देश पठाए । पहिलो सन्देशमा उनले एकता प्रक्रियामा जोडिएका विवेकशील साझाका नेताहरूलाई स्वागत गरे भने दोस्रोमा, केही समय ‘कुलिङ पिरियड’ बसेर विश्राम लिन र तेस्रो सन्देशमा मिडिया ट्रायलदेखि टाढै रहन सचेत गराएका थिए । एकता घोषणाअघि संयोजक वाग्लेले सहमतिको पाँचबुँदे ड्राफ्ट रविलाई सुनाएका थिए । सहमतिका बुँदाहरूबाट रवि निकै उत्साहित भएको कुरा वाग्लेले एकता सभामा सुनाए । सोही दिन संवाद समितिका सहसंयोजक शिशिर खनालले कारागार पुगेर रविलाई…
Read More
मधेसमा नयाँ मुख्यमन्त्रीका लागि आह्वान

मधेसमा नयाँ मुख्यमन्त्रीका लागि आह्वान

मधेस प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्ति गर्न आह्वान भएको छ। प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले आज मुख्यमन्त्रीका लागि आह्वान गरेका हुन्। मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट दिएको राजीनामा स्वीकृत भएकोले नयाँ मुख्यमन्त्रीका लागि आह्वान भएको हो। संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलहरूबाट बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मंसिर १९ गते शुक्रबार अपराह्न ५ बजेभित्र दाबी पेस गर्न आह्वान भएको हो। यसअघिका मुख्यमन्त्री यादव संविधानको धारा १६८ को उपधारा ३ अनुसार ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री नियुक्त भएका थिए। उनले आज पदबाट राजीनामा दिएका थिए।सेतोपाटी बाट साभार  
Read More

बैतडीका जगदीश सरः जसले ४२ वर्ष सबै विषय अध्यापन गरे, २५ वर्षसम्म बिदा नै बसेनन्

धनगढीः  ४२ वर्षसम्म सरकारी विद्यालयमा अध्यापन गरेर भर्खरै सेवा निवृत्त भएका बैतडीका जगदीशसिंह ऐरले ४२ वर्ष लामो शिक्षण अवधि ४२ दिन जत्तिकै छोटो लागेको प्रतिक्रिया दिएका छन्। निम्न माध्यमिक तहको द्वीतीय श्रेणीको शिक्षकबाट ऐर २०८२ मंसिर ९ गते सेवा निवृत्त भएका हुन्। डडेल्धुराको अजयमेरू- १ खतेडामा रहेको घनघस्या माध्यमिक विद्यालयबाट उमेर हदका कारण ऐरले अवकाश पाएका हुन्। बैतडीको पाटन नगरालिका वडा नम्बर २ बिनोडामा २०२२ मंसिर ९ गते आमा कुन्धादेवी ऐर र बुवा धौलसिंह ऐरका दोस्रो सन्तानका रुपमा जन्मेका जगदीश सिंह ऐरले २०३९ सालमा एसएलसी पास गरेका हुन्। ऐरले एसएसली पास गरेसँगै २०४० सालदेखि २०४३ सम्म तीन वर्ष स्थानीय विद्यालयहरुमा स्वयंसेवक…
Read More
एक सयको नयाँ नोटले सम्झाएको सीमा विवाद

एक सयको नयाँ नोटले सम्झाएको सीमा विवाद

१६ मंसिर, काठमाडौं ।  नेपाल राष्ट्र बैंकले मंसिर ११ गतेदेखि चलनचल्तीमा ल्याएको सय रुपैयाँको नोटको भारतीय सञ्चार माध्यमहरूले खुलेर विरोध गरे । त्यसमा प्रतिपक्षी भारतीय राष्ट्रिय कांग्रेस पनि सामेल देखियो । उसले १०० रुपैयाँको नोटमा नेपालले भारतको विभिन्न इलाकालाई आफ्नोमा पारेको दाबी गरेको छ । ‘यस्तो कार्य सहन नसकिने र मोदी सरकारले नेपाललाई कडा जवाफ दिनुपर्ने’ भारतीय कांग्रेसको आधारिक सामाजिक सञ्जाल अकाउन्ट एक्समा उल्लेख छ । एउटा सार्वभौम देशको नोटलाई विरोध गर्न उनीहरूले दुई वटा कारण अघि सारेका छन् । पहिलो, त्यसमा प्रकाशित नक्सा र दोस्रो, नोट छाप्ने कम्पनी । सयको नोटमा नेपालले पहिलो पटक नक्सा प्रयोग गरेको होइन । नेपाल…
Read More