धनगढी न्यूज

कञ्चनपुरमा पानीमा डुबेर एक बालिका घाइते

कञ्चनपुरः कञ्चनपुरमा पानीमा डुबेर एक बालिका घाइते भएकी छन्।

जिल्लाको  बेदकोट नगरपालिका–५ धरमपुरकी १ वर्षीया बालिका भागरति डगौरा घाइते भएकी हुन्। उनी आफ्नै घरको आगनमा खेल्ने क्रममा बाल्टीको पानीमा डुबेर घाइते भएकी हुन्।

घाइते भागरतिको महाकाली प्रादेशीक अस्पताल महेन्द्रनगरमा सामान्य उपचार पछि थप उपचारका लागी सेती प्रादेशीक अस्पताल धनगढी रेफर गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×