धनगढी न्यूज

टीकापुरमा एक महिला मृत फेला

धनगढीः कैलालीको टीकापुरमा एक महिला मृत अवस्थामा फेला परेकी छिन्।

जिल्लाको टीकापुर नगरपालिका–२ मिलनचोक स्थित बिष्टपाटी कुलोमा सोही ठाउँ बस्ने बर्ष ३५ की बालकुमारी चौधरी मृत अवस्थामा फेला परेकी हुन्। सो सम्बन्धमा इलाका प्रहरी कार्यालय टीकापुर कैलालीबाट आवश्यक अनुसन्धान भईरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×