धनगढी न्यूज

धनगढीमा मोेटरसाइकल दुर्घना हुँदा एक जना घाइते

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकामा मोटरसाइकल दुर्घटना भएको छ।

धनगढी–८ क्याम्पस चोक पेट्रोल पम्प नजिक शुक्रवार सुदूरपश्चिम प्रदेश ०२००४ प २९८२ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना भएको हो।

उक्त दुर्घटनामा मोटरसाइकल चालक २८ वर्षीय नरेन्द्र राना घाइते भएका छन्। घाइते रानाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×