धनगढी न्यूज

सौर्य एयरको जहाज दुर्घटना,त्रिभुवन विमानस्थल

काठमाडौं- त्रिभुवन विमानस्थलमा अवतरणका क्रममा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ ।

त्रिभवुन विमानस्थल स्रोतका अनुसार उक्त जहाज उड्ने क्रममा धावनमार्गबाट चिप्लिएर दुर्घटनामा परेको हो । उक्त जहाज काठमाडौंबाट पोखराका लागि उड्ने क्रममा धावनमार्गबाट चिप्लिएको जानकारी आएको छ ।

    

दुर्घटनामा परेपछि जहाजमा आगो लागेको छ । जहाजमा लागेको आगोले ठूलो धुवाँको मुस्लो निस्किएको छ । दुर्घटनाका कारण विमानमा लागेको आगो निभाउन अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरूको टोली खटिएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×