धनगढी न्यूज

सर्पको टोकाईबाट कैलालीमा एक बालकको मृत्यु

धनगढीः सर्पको टोकाईबाट कैलालीमा एक बालकको मृत्यु भएको छ।

जिल्लाको गोदावरी नगरपालिका–१० खमौराका बालक अखिल मालीको मृत्यु भएको हो। सर्पले डस्दा घाइते भएका अखिलको सोमवार नोभा हस्पिटल धनगढीमा उपचारका क्रममा मृत्यु भएको हो।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×