21
Mar
फेब्रुअरी ८, २०२६ को दिन मुम्बईको सेन्ट्रल स्टेशनदेखि मरीन लाइन्स हुँदै चर्चगेट स्टेशनसम्मका सडक र रेलहरू राताम्य देखिन्थे । अझै भनौं अरब सागरको किनार रङिएको थियो । ती रङभित्र आफ्नै अन्तर्मन घोलिएको थियो, सारा नेपालीहरूको भावना त्यहीँ छचल्किएको थियो । लाग्थ्यो महान् क्रिकेटर सचिन तेन्दुलकरको ‘क्रिकेट केवल खेल मात्र होइन, यो जीवनशैली हो’ भन्ने भनाइ त्यस दिन मुम्बई, वानखेडेमा सजीव भइरहेको थियो । मुम्बईमा नेपालको दुई तिहाई अर्थात दुई करोड जनसंख्या बसोबास गर्छन् । राष्ट्रिय झण्डाको गौरव झल्काउने निलो र रातो रङ मिसिएको नेपाली क्रिकेट टोलीको जर्सी र नेपाली राष्ट्रिय झण्डाले त्यस दिन भारतको आर्थिक राजधानी मुम्बई सजिएको थियो । एक…






