Skip to main content

धनगढी न्यूज

धनगढी न्यूज

2292 Posts

धादिङको चालिसेमा ६ वटा सवारी साधन एक आपसमा ठोक्किएर दुर्घटना

२० मंसिर, काठमाडौं । धादिङको धुनिवेशी नगरपालिका–६ स्थित चालिसे भन्ने ठाउँमा ६ वटा सवारी साधन एकआपसमा ठोक्किएर दुर्घटना भएको छ । इलाका प्रहरी कार्यालय खानिखोलाका अनुसार, केहीबेर अघि भएको दुर्घटनामा परेर केही मानवीय क्षति समेत भएको हुनसक्ने अनुमान गरिएको छ । अहिले उद्धारको काम चलिरहेको प्रहरीले जनाएको छ । प्रहरीका अुनसार, एउटा डिब्बा गाडीको ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने बताइएको छ । एउटा स्कुल बस, तीनवटा यात्रुवाहक बस, डिब्बा गाडी, ट्रक र मोटरसाइकल गरी ६ वटा सवारी साधन एक आपसमा ठोक्किएका हुन् । घाइतेमध्ये केहीलाई अस्पताल लगिएको र केहीलाई लाने काम भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण आउन…
Read More
सुदूरपश्चिमका सीमा नाकामा रोहिंग्या प्रवेश रोक्न चेकजाँच कडाइ

सुदूरपश्चिमका सीमा नाकामा रोहिंग्या प्रवेश रोक्न चेकजाँच कडाइ

धनगढीः सुदूरपश्चिम प्रदेशका भारतसँग जोडिएका सीमा नाकामा रोहिंग्या शरणार्थीको अवैध प्रवेश रोक्न सुरक्षा निकायले चेकजाँच कडा पारेका छन्। त्रिनगर भन्सार नाकासहित विभिन्न नाकामा खटिएका सुरक्षाकर्मीले नेपाल प्रवेश गर्ने व्यक्तिको परिचयपत्र अनिवार्य रूपमा जाँच गर्ने तथा शंका लागेका व्यक्तिहरूसँग विस्तृत विवरण लिने कार्य तीव्र पारेका छन्। रोहिंग्या शरणार्थीले भारतीय आधारकार्ड बनाएर मजदुरका रूपमा नेपाल छिर्ने गरेको सूचनापछि निगरानी कडाइ गरिएको सुरक्षा अधिकारीहरूले जानकारी दिएका छन्। त्रिनगर सीमा सुरक्षा गुल्मका प्रमुख, शसस्त्र प्रहरी नायब उपरीक्षक धिरेन्द्र शाहका अनुसार भारतीय सुरक्षा निकाय एसएसबीसँग पनि यस्तो सम्भावना देखिए खबर गर्न आग्रह गरिएको छ। विज्ञापन गृहमन्त्री ओमप्रकाश अर्यालले धनगढीमा सुरक्षा गोष्ठीमा सहभागी भई सोमबार त्रिनगर…
Read More
कान्ति लोकमार्ग मर्मतका लागि आजदेखि ६० दिनसम्म दिउँसो बन्द हुने

कान्ति लोकमार्ग मर्मतका लागि आजदेखि ६० दिनसम्म दिउँसो बन्द हुने

आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति लोकमार्ग बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय ललितपुरका अनुसार कान्ति राजमार्गका विभिन्न खण्डमा सडक विस्तारका लागि बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म बन्द हुने छ। आगामी दुई महिनासम्म सवारी साधन सबै बन्द गरेर मर्मत एवम् विस्तारको काम अगाडि बढाउन लागिएको कान्ति राजमार्ग सडक योजनाले जनाएको छ। जिल्ला प्रशासन कार्यालय ललितपुरले उक्त सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द हुने जनाएको छ। सो अवधिभर कान्ति राजमार्ग हुँदै यात्रा गर्ने सवारी साधनले वैकल्पिक मार्ग प्रयोग गर्न तथा गराउन आग्रह गरिएको छ ।सेतोपाटी बाट साभार  
Read More
हेटौंडामा बिहानबाटै सडक विस्तार सुरू, भत्काउन थालियो अतिक्रमित संरचना

हेटौंडामा बिहानबाटै सडक विस्तार सुरू, भत्काउन थालियो अतिक्रमित संरचना

२० मंसिर, हेटौंडा । सडक डिभिजन हेटौंडाले शनिबार बिहान झिसमिसेमै सडक विस्तार कार्यको सुरूवात गरेको छ । बाक्लो रूपमा सुरक्षाकर्मी परिचालन गरेर स्थानीय प्रशासनको सहयोगमा सडक डिभिजन हेटौंडाले शनिबार बिहानबाट रेखाङ्कभित्र परेका संरचना भत्काउन थालेको हो । हेटौंडाको बुद्धचोकस्थित खाली घर भत्काउने कार्य जारी छ । सडक डिभिजनले बजार क्षेत्रका अरू ठाउँमा पनि डोजर चलाउन सुरू गरिसकेका छ । ३/४ ठाउँबाट एकैपटक विस्तार कार्य सुरू गरिएको डिभिजनले जनाएको छ । सडक डिभिजनले गत ५ मंसिरमा महेन्द्र राजमार्गको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र त्रिभुवन राजपथको बुद्धचोकदेखि सामरी पुलसम्मको सडक सीमा २५/२५ गज (७५/७५ फिट) विस्तारका लागि भन्दै सडक सीमाभित्रका घरटहरा,…
Read More
हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गर्न अपिहिमाल र अर्जुनचौपारीबीच भगिनी सम्बन्ध स्थापना

हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गर्न अपिहिमाल र अर्जुनचौपारीबीच भगिनी सम्बन्ध स्थापना

काठमाडौँः दार्चुलामा रहेको अपिहिमाल गाउँपालिका र स्याङ्जामा रहेको अर्जुनचौपारी गाउँपालिकाबीच भगिनी सम्बन्ध स्थापना तथा आपसी सहकार्यसम्बन्धी सम्झौता भएको छ। आज राजधानीमा आयोजित एक कार्यक्रममा अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारी र अपिहिमाल गाउँपालिकाका अध्यक्ष भक्तसिंह ठेकरे बोहराले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। सम्झौताअनुसार अर्जुनचौपारी गाउँपालिकामा एक हजार नौ सय मिटर (हाइअल्टिच्यूड) को उचाइमा क्रिकेट रङ्गशालासहित विविध पर्यटन, सांस्कृतिक र धार्मिक सम्पदाको संरक्षण, प्रवर्द्धन, सामाजिक सेवामा साझा पहल र अनुभव आदानप्रदान, युवा, महिला तथा पिछडिएको समुदायलाई सशक्त बनाउनेलगायत विषयमा सम्झौता भएको अपिहिमाल गाउँपालिकाका अध्यक्ष बोहराले जानकारी दिए। विज्ञापन निर्माणाधीन क्रिकेट रङ्गशाला सोही पालिका जन्मथलो भएका चर्चित क्रिक्रेटर सन्दिप लामिछानेको सम्मानमा निर्माण भइरहेको जनाउँदै अर्जुनचौपारी…
Read More
उदयपुर आयुर्वेद स्वास्थ्य केन्द्रमा अनियमितता

उदयपुर आयुर्वेद स्वास्थ्य केन्द्रमा अनियमितता

विराटनगर । उदयपुरस्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा व्यापक आर्थिक अनियमितता र बेथिति भएको घटना सार्वजनिक भएपछि प्रदेश स्वास्थ्य मन्त्रालयले कार्यालय प्रमुखसहित तीन जना कर्मचारीलाई तत्कालै सरुवा गरेको छ । औषधी खरिद, स्वास्थ्य शिविर र जडीबुटी उद्यानका नाममा फर्जी बिल बनाएर राज्यको रकम हिनामिना गरेको आरोप लागेका कार्यालय प्रमुख डा. गम्भीर झासहित स्टोरकिपर दिपकला राई र सूचना अधिकारी मुकेशकुमार सिंहलाई मन्त्रालयले सरुवा गरेको हो । कोशी प्रदेशका स्वास्थ्य मन्त्री भूपेन्द्र राईले उदयपुर आयुर्वेदमा कार्यरत यी तीनै जना कर्मचारीहरूले नियमसंगत काम नगरेको र आपसी द्वन्द्वका कारण कार्यालयको वातावरण बिगारेको बताएका छन् । मन्त्री राईले भने, ‘उनीहरूबिच ठुलो द्वन्द्व छ, एकले अर्कालाई मान्ने…
Read More
राष्ट्र बैंकले माग्यो अधिकृतदेखि सहायकसम्म ७६ जना कर्मचारी (विज्ञापनसहित)

राष्ट्र बैंकले माग्यो अधिकृतदेखि सहायकसम्म ७६ जना कर्मचारी (विज्ञापनसहित)

नेपाल राष्ट्र बैंकले ७६ जना कर्मचारी माग गरेको छ। शुक्रबार विज्ञापन जारी गर्दै राष्ट्र बैंकले तृतीय श्रेणीको अधिकृतदेखि द्वितीय श्रेणीमा सहायकसम्म ७६ जना कर्मचारी परिपूर्तिका लागि दरखास्त आह्वान गरेको हो। राष्ट्र बैंकले तृतीय श्रेणीमा अर्थशास्त्रतर्फ १ जना, व्यवस्थापक तर्फ एक जना, प्रशासनतर्फ ‍३९ जना, लेखातर्फ १० जना, वाणिज्य कानुनतर्फ ४ जना सहायक निर्देशक मागेको छ। त्यस्तै द्वितीय श्रेणीतर्फ २१ जना प्रशासन सहायक माग गर्दै आवेदन आह्वान गरेको हो। इच्छुक र योग्यता पुगेका नेपालीहरूले शुक्रबारदेखि पुस १० गतेसम्म अनलाइनमार्फत दरखास्त फाराम बुझाउन सक्नेछन्। दोब्बर दस्तुर तिरेर पुस १७ गतेसम्म फाराम भर्न सकिनेछ।   परीक्षा दस्तुर तृतीय श्रेणीका लागि कुनै एक समूहका…
Read More
मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

१९ मंसिर, जनकपुरधाम । मधेश प्रदेशका राजनीतिक दलहरुले नयाँ सरकार नेतृत्वमा आज दाबी पेस गर्दैछन् । आज शुक्रबार साँझ ५ बजेसम्म सरकारमा दाबी पेश गर्ने समय सीमा तोकिएको छ । दाबी प्रस्तुत गर्नुअघि एमाले बाहेकका सात दलीय गठबन्धनका नेताहरु आन्तरिक छलफलमा व्यस्त छन् । संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलको हैसियतमा गठन भएको नेकपा एमाले संसदीय दलको नेता सरोजकुमार यादव नेतृत्वको सरकारले राजीनामा दिएपछि सर्वोच्च अदालतको आदेश अनुसार प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई दाबी पेश गर्न आह्वान…
Read More
कमैयाबाट उद्यमीसम्मको केशव डगौराको सङ्घर्षमय यात्रा

कमैयाबाट उद्यमीसम्मको केशव डगौराको सङ्घर्षमय यात्रा

कञ्चनपुरः बीस वर्षअघि कमैया मुक्तिको घोषणा हुँदा शुक्लाफाँटा नगरपालिका–१० झलारीका ५६ वर्षीय केशव डगौरासँग पुनःस्थापनाको क्रममा पाइएको चार कट्ठा जग्गाबाहेक कुनै सम्पत्ति थिएन। हाल उनले पक्की घरमात्र ठड्याएउनुभएका छैन, मासिक एक लाखसम्म कमाउने हैसियत बनाएका छन्। सामान्य सङ्घर्ष मात्रले त्यो हैसियत बनेको होइन। बाल्यकालदेखि नै गरिबी, कमैया प्रथा र श्रमको बेडामा बाँधिएएका डगौराको सङ्घर्षमय यात्रा अहिले गाउँकै लागि प्रेरणादायी बनेको छ। उनी भन्छन्, “दुःख त धेरै भोगियो, तर मिहिनेत गरेको मान्छेलाई ईश्वरले हात समाइदिँदोरहेछ।” विज्ञापन डगौराका बुबा वर्षौँसम्म जमिन्दारको घरमा कमैया थिए। आमाको मृत्यु हुँदा उहाँ छ महिनाका मात्र थिए। बाल्यकालदेखि नै जमिन्दारको घरमै हुर्कनुपरेको उनले १० वर्षको उमेरमा गोरु चराउने…
Read More
कांग्रेसमा सभापतिका लागि कस्सिएका पाँच उम्मेदवार

कांग्रेसमा सभापतिका लागि कस्सिएका पाँच उम्मेदवार

काठमाडौँ । गत सोमबार केन्द्रीय कार्यसमितिले पुस २६ देखि २८ गतेसम्म १५औँ महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेपछि नेपाली कांग्रेसको नेतृत्वमा पुग्न चाहनेहरूले उम्मेदवारी घोषणा गर्ने क्रम सुरु भएको छ । वर्तमान सभापति शेरबहादुर देउवा पार्टी विधानमा भएको दुई कार्यकालभन्दा बढी सभापति बन्न नपाइने व्यवस्थाले महाधिवेशनबाट नयाँ नेता सभापति बन्ने निश्चित छ । देउवा १३ औँ र १४ औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका थिए । नयाँ सभापति बन्न २०७८ सालमा भएको १४औँ महाधिवेशनमा देउवासँग भिडेका र नयाँले आकाङ्क्षा देखाएर आफ्नो पक्षमा लबिङ र प्रचार सुरु गरेका छन् । अहिलेसम्म सभापतिमा कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, इतर समूहका नेता डा.…
Read More