धनगढी न्यूज

अन्तर्वार्ता

“भारी वर्षा हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानको सेवा अबरुद्ध”

“भारी वर्षा हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानको सेवा अबरुद्ध”

धनगढी । रातीदेखि परेको भारी वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान प्रभावित भएको छ । अधिक वर्षाका कारण भिजिविलिटी कम हुँदा जहाज उडान तथा अवतरणमा समस्या भएको हो । सोमबार रातीदेखिको अविरल वर्षाले जहाज उडान तथा अवतरणमा समस्या देखिएको त्रिभुवन विमानस्थलले जनाएको छ । खराब मौसमकै कारण केही जहाज अवतरण गर्न नसकेर आकाशमै होल्ड भएका छन् भने केही जाहाजलाई डाइभर्ट गरिएको छ । विमानस्थलबाट बिहानै उड्नु पर्ने जहाज पनि उड्न सकेका छैनन् । खराब मौसमका कारण स्तानाबुलबाट काठमाडौँ आएको तुर्किस्तान एयर उतै डाइभर्ट गरिएको छ भने फ्लाइ दुबई र ड्यूक एयर अवतरण गर्न नसकेर आकाशमै केहीबेर होल्ड भएका थिए…
Read More
थाई एयर एसियाले भैरहवालाई बैंककसँग सातामा ४ दिन जोड्ने

थाई एयर एसियाले भैरहवालाई बैंककसँग सातामा ४ दिन जोड्ने

एयर एसियाले २०६९ देखि २०७५ सम्म काठमाडौं उडान गर्दा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई बुझाउनुपर्ने २७ करोड बक्यौता थियो, थाई एयर एसिया आउने भएपछि बैंक ग्यारेन्टी बुझाइयो नेपालमा बढी पर्यटक आउने आठौं मुलुकमा थाइल्यान्ड पर्छ, थाई एयर एसियाको उडानसँगै थाइल्यान्डबाट पर्यटन आवागमनमा वृद्धि हुने अनुमान प्राधिकरणको छ काठमाडौँ — थाई एयर एसियाले बैंकक–भैरहवा सातामा चार दिन उडान गर्ने भएको छ । नागरिक उड्डयन प्राधिकरणले बैंकक मुख्यालय भएको यो एयरलाइन्सलाई भैरहवाको उडानको अनुमति बिहीबार दिएको हो ।  ‘थाई एयर एसियाले नेपालका लागि दैनिक उडान अनुमति मागेको थियो,’ प्राधिकरणका एक उपमहानिर्देशकले भने, ‘सातामा चार दिन भैरहवा र तीन दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अनुमति दिइएको छ ।…
Read More
भेनेजुएलामा रहेको अजेन्टिनाको दूतावास ब्राजिलको नियन्त्रणमा

भेनेजुएलामा रहेको अजेन्टिनाको दूतावास ब्राजिलको नियन्त्रणमा

ब्युनस आयर्स,  साउन १७ गते ।  अर्जेन्टिनाका राष्ट्रपति जेभियर माइलीले बिहीबार भेनेजुएलामा आफ्नो देशको दूतावासको जिम्मा लिएकामा ब्राजिललाई धन्यवाद दिनुभएको छ । ब्युनस आयर्ससले भेनेजुएलाका राष्ट्रपतिमा निकोलस मदुरो पुनर्निर्वाचित भएकामा प्रश्न उठाएपछि कर्मचारीहरूलाई छाड्न आदेश दिएपछि ब्राजिलले अजेन्टिनाको दूतावासको जिम्मा लिएको हो । अर्जेन्टिना सात ल्याटिन अमेरिकी मुलुकमध्ये एक हो जसका कूटनीतिक कर्मचारीहरूलाई भेनेजुएला छाड्न भनिएको थियो । ती सात ल्याटिन मुलुकका सरकारहरूले आइतबारको निर्वाचन परिणामको पूर्ण समीक्षा गर्न आग्रह गर्दै संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका थिए । भेनेजुएलाका छ जना विपक्षी व्यक्तिहरू हाल अर्जेन्टिनी दूतावासमा सुरक्षामा छन् । “भेनेजुएलामा अर्जेन्टिनाको दूतावासको रेखदेख गर्ने ब्राजिलको इच्छाप्रति म अत्यन्तै आभारी छु”, माइलीले…
Read More
एक यात्रु शिवराज: श्री एयरमा लफडादेखि हिरासतसम्म

एक यात्रु शिवराज: श्री एयरमा लफडादेखि हिरासतसम्म

धनगढी : काठमाडौं-धनगढी उडानका क्रममा मंगलबार श्री एयरलाइन्सको विमानमा एयर होस्टेजमाथि दुर्व्यवहार गरेको भन्दै कैलालीका शिवराज ओझालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनले उडानका क्रममा एयरहोस्टेज मात्र नभएर अन्य यात्रुहरू समेत असर पर्ने खालका गतिविधि देखाएको बताइएको छ। त्रिभुवन विमानस्थलबाट ४ बजे उडने श्री एयरलान्सको उडान नंम्बर २२५ को जहाज ५० मिनेट ढिलोगरी ४ः५० मा धनगढीका लागि उडेको थियो। उमेरले नाबालक रहेको ओझा गोदावरी नगरपालिका १ का हुन्। उनी १७ वर्षका मात्रै रहेका खुलेको छ। जहाज उडेलगत्तै देखि ओझाले दुई जना एयरहोस्टेज मध्ये एकलाई जिस्काउन थालिसकेका थिए। श्रीएयरलाईन्सका धनगढी स्टेशन म्यानेजर गजेन्द्र शाहीले दिएको जानकारी अनुसार ती यात्रुले सबैभन्दा पहिला सिटबेल्ट…
Read More
पाकिस्तानमा साम्प्रदायिक लडाइँ: ३५ जनाको मृत्यु

पाकिस्तानमा साम्प्रदायिक लडाइँ: ३५ जनाको मृत्यु

पेसावर। उत्तरपश्चिमी पाकिस्तानमा जनजातिबीचको भूमि द्वन्द्वले मेसिन गन र मोर्टारहरूका साथ साम्प्रदायिक लडाइँमा परिवर्तन हुँदा हालसम्म ३५ जनाको मृत्यु भएको अधिकारीहरूले आइतबार बताएका छन् । एक बन्दुकधारीले कृषि भूमिमा दशकौँ लामो विवादमा वार्ता गरिरहेको परिषदमाथि गोली चलाएका छन् । त्यो सँगै सुन्नी मुस्लिम मडागी र शिया माली खेल जनजातिहरू बुधबारदेखि लडिरहेका स्थानीय प्रहरी अधिकारी मुर्तजा हुसेनले बताउनुभयो । यद्यपि उक्त आक्रमणमा कोही पनि घाइते भएन । हुसेनका अनुसार यसले अफगानिस्तानको सिमानामा रहेको कुर्रम जिल्लामा एकसाथ बसोबास गर्ने कुलहरूबीच लामो समयदेखिको धार्मिक तनावलाई पुनर्जीवित गरेको छ । “सुरुमा जग्गा विवाद थियो, यो मुद्दा अहिले साम्प्रदायिक हिंसामा परिणत भएको छ”, हुसेनले भन्नुभयो, “सरकार र…
Read More
सौर्यको आश्वासनपछि शव बुझ्दै परिवार

सौर्यको आश्वासनपछि शव बुझ्दै परिवार

काठमाडौँ — सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएका व्यक्तिको शव परिवारजनले बुझ्न थालेका छन् । बिमा र क्षतिपूर्ति रकम पहिले निर्धारण गर्नुपर्ने अडान राख्दै आएका परिवारजनले सौर्य एयरलाइन्सबाट सक्दो सहयोगको आश्वासन पाएपछि शव बुझ्न थालेका हुन् । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकाहरूको शव बुझ्न शुक्रबार त्रिवि शिक्षण अस्पताल पुगेका भावविह्वल आफन्त । पोस्टमार्टम बिहीबार सकेको त्रिवि शिक्षण अस्पताल महाराजगन्जको फरेन्सिक विभागले शुक्रबार बिहान शव पहिचान थालेको थियो । पोस्टमार्टम टोलीका नेता फोरेन्सिक विज्ञ डा. गोपाल चौधरीले बिहीबार बेलुका नै पोस्टमार्टम सकिएको जानकारी दिँदै शुक्रबार शव पहिचान गरेर आफन्तलाई हस्तान्तरण गर्ने बताएका थिए । त्यसैले शिक्षण अस्पतालको फोरेन्सिक विभाग रहेको भवन अगाडिको प्रांगणमा शुक्रबार बिहानै…
Read More
“बंगलादेश छोडेर ८०० नेपाली विद्यार्थी फर्किए, समस्यामा परेकाहरूले अनलाइन आवेदन गर्न सक्ने”

“बंगलादेश छोडेर ८०० नेपाली विद्यार्थी फर्किए, समस्यामा परेकाहरूले अनलाइन आवेदन गर्न सक्ने”

काठमाडौं । आन्दोलनको चपेटामा परेको बंगलादेशबाट शनिवारसम्म करिब ८ सय नेपाली विद्यार्थी नेपाल प्रस्थान गरेका छन् । हवाइ तथा भूमार्ग भएर ती विद्यार्थीहरूले बंगलादेश छोडेको परराष्ट्र मन्त्रालयले जनाएको छ । तीमध्ये अधिकांश विद्यार्थीलाई राजधानी ढाकासम्म ल्याएर नेपाल पठाउन वा सम्बन्धित सीमामा पठाउन ढाकास्थित नेपाली दूतावासले समन्वय गरेको पनि परराष्ट्र मन्त्रालयले शनिवार साँझ बताएको छ । ‘नेपाली दूतावास बंगलादेशस्थित विश्वविद्यालयहरु, सम्बन्धित निकायहरु तथा कानून कार्यान्वयन गर्ने एजेन्सीहरुसँग समन्वय गरिरहेको छ, नेपाल सरकार बंगलादेशमा रहेका नेपाली विद्यार्थीको सुरक्षाको प्रत्याभूति दिलाउन प्रतिबद्ध छ,’ मन्त्रालयले भनेको छ । यसैबीच परराष्ट्र मन्त्रालयले समस्यामा रहेका नेपाली विद्यार्थी वा उनीहरुका अभिभावकले अनलाइन आवेदन दिन सक्ने प्रणाली शुरु…
Read More
बिमाको औषधी पाउनै मुस्किल

बिमाको औषधी पाउनै मुस्किल

काठमाडौँ, साउन ५ गते । सरकारी अस्पतालमा स्वास्थ्य बिमा अन्तर्गत उपचार गराउने बिरामीका लागि हाल एक हजार १३३ किसिमका औषधी निःशुल्क पाउने व्यवस्था छ तर स्वास्थ्य बिमा गराएका बिरामीले बिमा सुविधामार्फत औषधी पाउन निकै मुस्किल छ । सरकारी अस्पतालका फार्मेसीमा औषधी नपाउँदा  धेरै प्रकारका औषधी बाहिरका फार्मेसीमा महँगो मूल्यमा खरिद गर्न बिरामी बाध्य छन् । केही समयअघि वीर अस्पतालमा गोपाल शर्माको प्रोस्टेटको शल्यक्रिया हुँदा सात सयको औषधी स्वास्थ्य बिमामार्फत प्राप्त भए पनि १० हजारको औषधी बाहिरबाट ल्याउनु परेको थियो । उहाँले स्वास्थ्य बिमा नाम मात्रको रहेको गुनासो गर्दै भन्नुभयो, “बिमामार्फत उपचार गर्दा सबै औषधी बाहिरबाट खरिद गरेर ल्याएपछि स्वास्थ्य बिमा गरेको छ भन्ने अर्थ…
Read More
हिंसात्मक प्रदर्शन भइरहेको बाङ्ग्लादेशमा रहेका नेपाली विद्यार्थी कुन अवस्थामा छन्

हिंसात्मक प्रदर्शन भइरहेको बाङ्ग्लादेशमा रहेका नेपाली विद्यार्थी कुन अवस्थामा छन्

काठमाण्डूको शान्तिनगरकी तृप्ति मिश्र उच्च शिक्षा हासिल गर्न बाङ्ग्लादेशको ढाका पुगेको डेढ महिना मात्र भयो। तर सरकारी जागिरमा कोटा प्रणालीको विरोधमा जारी प्रदर्शनका कारण आफ्नो कलेज र अन्य विश्वविद्यालयमा देखिएका हिंसात्मक दृश्य र त्यहाँबाट आइरहेका खबरले पछिल्लो समय उनलाई चिन्तित तुल्याएको छ। ढाकाबाट बीबीसीसँग टेलिफोनमा कुरा गर्दै उनले भनिन्, “हिजोको अवस्था संवेदनशीलजस्तै थियो। म मेडिकल शिक्षाको पहिलो वर्षकी विद्यार्थी हुँ। हामीले यस्तो खालको हिंसा नेपालमा देख्दैनौँ। प्रदर्शनहरू देखेपछि असुरक्षित महसुस भएको थियो। डर पनि लागेको थियो।” बाङ्ग्लादेशको दोस्रो ठूलो मेडिकल कलेज मानिने सर सलिमुल्लाह मेडिकल कलेज एन्ड मिटफर्ड अस्पतालमा अध्ययनरत उनले तत्कालै ढाकास्थित नेपाली दूतावासमा सम्पर्क गरिन्। उनका अनुसार राजदूत…
Read More
हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×