03
Mar
१९ फागुन, रोल्पा । भौगोलिक विकटताका कारण रुकुममा निर्वाचन गराउन सहज छैन । नेकपाका संयोजक प्रचण्डसहित ११ जना उम्मेदवार रहेको रुकुममा कर्मचारीहरु दु:खका साथ मतदानस्थलमा पुगेका छन्। सदरमुकाम रुकुमकोटबाट मतदान केन्द्रसम्म मतपेटिका र निर्वाचन सामग्री पुर्यान निकै मुस्किल छ । जिल्लाको पुथा उत्तरगंगा गाउँपालिकाका-२ पेल्मास्थित मतदान केन्द्रमा मतदान अधिकृत र सुरक्षाकर्मीले दुई दिनको कठिन यात्रा गर्न बाध्य छन् । केही कर्मचारी पुगेपनि निर्वाचन सामग्री र केही कर्मचारी बाटोमै छन् । पहिलो दिन कच्ची सडकबाट सानो गाडी (जीप)को यात्रा गर्न सकिन्छ । दोस्रो दिनको यात्रा झनै कडिन छ र। ‘जीपबाट ओर्लिएपछि सुरु हुन्छ असली परीक्ष’, एक कर्मचारी भन्छन्, ‘दिनभर भीरको बाटो,…






