31
Mar
जय महाकाली, आयो गोरखाली विश्व जित्छु यसपाली डराउँदैन यो नेपाली हात हातमा राँको बाली फैलिन्छ यो नेपाली ।। … देखेर गोरखाली दुश्मनलाई पर्नेछ हृदयघात … चिनिन्छु हजारौंमा, जीत विश्व एक ठाउँमा राखुँला.. .. विश्व झुकी बोल्नेछ, हेर नेपाल रहेछ फरक नै ..विश्वमा झण्डा फहराउने छ एकदिन…। म जस्तै अरू पनि छन् भने चैं हाम्रो पुस्ताले र्याप कमै बुझ्छ । म परें गण्डकी क्षेत्रको; चुट्का, भजन, रोइला, घुमाउने भाका, ठाडो भाका, घँसिया गीत र श्लोकहरू सुनेर हुर्केको । त्यसकै वरपर जान्छ स्मृति अहिले पनि । जुग–जमाना बदलिए र एक जना र्यापर मुलुकको प्रधानमन्त्रीको पदमा आसीन भए त्यो पनि अहिलेसम्मकै लोकप्रिय जनसमर्थन सहित । र्यापबारे सुनेको र…






