07
Oct
नेकपा ( एमाले) सुदुरपश्चिम प्रदेशले पार्टीका नेता भीम रावललाई पार्टी विरुद्ध अनावश्यक प्रचार नगर्न चेतावनी दिएको छ । केही समय पहिले एमाले केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले दिएको अभिव्यक्तिबारे रावलले सामाजिक सञ्जालमै खण्डन गरेका थिए । नेपाल प्रेसमा भट्टले दिएको अभिव्यक्ति गलत रहेको भन्दै रावलले सामाजिक सञ्जालमा लेखेपछि पार्टी प्रदेश अध्यक्ष जैशीले विज्ञप्ति जारी गर्दै त्यस्तो नगर्न चेतावनी दिएका हुन् । नेकपा ( एमाले) सुदुरपश्चिम प्रदेशले पार्टीका नेता भीम रावललाई पार्टी विरुद्ध अनावश्यक प्रचार नगर्न चेतावनी दिएको छ । आज सोमबार प्रदेशका अध्यक्ष कृष्णप्रसाद जैशीले एक प्रेस बिज्ञप्ती जारी गर्दै यस्तो चेतावनी दिएको छ । यस्तो छ प्रेस विज्ञप्ति : हाम्रो…






