24
Aug
कैलालीको गौरीगङ्गा नगरपालिकामा नगरप्रमुख देवीदत्त कँडेलले ठेकेदारको मिलेमतोमा नगरपालिकाको राजस्व आफ्नै निजी पेट्रोल पम्पको खातामा जम्मा गराएका छन् कैलाली । कैलालीको गौरीगङ्गा नगरपालिकामा नगरप्रमुख देवीदत्त कँडेलले ठेकेदारको मिलेमतोमा नगरपालिकाको राजस्व आफ्नै निजी पेट्रोल पम्पको खातामा जम्मा गराएका छन् । सो नगरपालिकाको वडा नं. ४ मा रहेको जोगनिया तालको ठेक्काबाट सङ्कलन भएको पाँच लाख राजस्व नगरप्रमुख कँडेलको निजी मनकामना पेट्रोल पम्पको खाता जम्मा भएको पाइएको छ । यो रकम करिब दुई वर्षअघि पेट्रोल पम्पको खातामा जम्मा भएको नगरपालिकाले जनाएको छ तर नगरप्रमुख कँडेल भन्छन्, “मेरो पेट्रोल पम्प र ठेकेदारबिच पहिलेदेखि आर्थिक कारोबार हुने गरेकाले सायद सोही खातामा रकम जम्मा गरेको हुनु पर्छ ।” नगरपालिकाको…






